मुख्य पृष्ठ

Jump to navigation Jump to search

आजः ३० भदौ, २०७६ (सोमबार)
१६ सेप्टेम्बर, २०१९

प्रमुख लेख

बैतडी जिल्लाको सदरमुकाम गोठालापानी

बैतडी नेपालको महाकाली अञ्चलको एक जिल्ला हो । यो जिल्ला नेपालको पहाडमा पर्दछ । बैतडी जिल्लाले १५१९ किमि क्षेत्रफल ओगटेको छ र विसं २०६८ को जनगणना अनुसार यहाँको जनसङ्ख्या २,५०,८९८ रहेको छ । यो जिल्ला नेपालका अमर शहीद दशरथ चन्दको जन्मभूमि हो । बाइसे, चौबिसे कालमा यो जिल्ला डोटी अन्तर्गत पर्दथ्यो । यो जिल्लामा हाल ५६ गाविस र २ नगरपालिका अवस्थित छन् । यो जिल्ला नेपाल अधिराज्यको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको महाकाली अञ्चलमा पर्ने चार वटा जिल्ला मध्ये एक पहाडी जिल्ला हो । विभिन्न साना ठूला पहाड, खोचर वेशीहरुवाट निर्मित यो जिल्लाको पश्चिममा महाकाली नदीले भारतको सिमाना छुट्याएको छ र सो नदीको पारिपट्टी भारतको उत्तराखण्डको पिथौरागढ जिल्ला पर्दछ । यसको उत्तरमा दार्चुला, पूर्वमा बझाङडोटी एवं दक्षिणमा डडेल्धुरा जिल्लाहरू पर्दछन् । यस जिल्लाको कुल क्षेत्रफल १४५१.१३ वर्ग किलोमिटर छ, जुन नेपाल अधिराज्यको कुल क्षेत्रफलको ०.६८ प्रतिशत भू-भाग पर्न आउछ । यो जिल्ला जलश्रोत, वनजङ्गल, जडीबुटी र वन्यजन्तु आदि प्राकृतिक सम्पदाको दृष्टिकोणले धनी मानिन्छ । खाद्यान्न उत्पादनमा हालसम्म आत्मनिर्भर रहन नसके पनि केहि कृषिजन्य उत्पादनहरू जस्तै फलफूल, तरकारी, भटमास, घ्यू, मह आदि जिल्ला बाहिर निर्यात हुने गर्दछन् भने जिल्लामा आवश्यक पर्ने खद्यान्न वाहिरबाट आयात गरी परिपूर्ति गरिन्छ । यो जिल्लामा शिक्षा, स्वास्थ्य, खानेपानी, यातायातसञ्चार जस्ता सेवा सुविधाहरू क्रमशः विस्तार हुदै गएका छन् । (पूरा  पढ्नुहोस्...)

अघिल्ला प्रमुख लेखहरूः क्रिस्टियानो रोनाल्डो न्यायपालिका स्थानीय तह टोक्यो हुम्ला जिल्ला मुकेश अम्बानी स्वामी विवेकानन्द
प्रमुख लेखहरू । आजको लेख । उच्च प्रदर्शित लेख

के तपाईंलाई थाहा छ...

Everest kalapatthar crop.jpg
सङ्गालो | आवेदन

प्रमुख समाचारहरू

किम तथा ट्रम्पबीच भेट वार्ता
किम तथा ट्रम्पबीच भेट वार्ता
प्रमुख समाचार सङ्गालोसम्पादन

इतिहासमा आज

३१ भदौ (१६, सेप्टेम्बर) (जन्म):
Gyanendra Malla.JPG
डेभिड कपरभिल्ड (सन् १९५६) ~ ज्ञानेन्द्र मल्ल (सन् १९९०)
थप तथ्यहरूइतिहासमा आज सङ्गालो...

प्रमूख चित्र 

इन्द्रजात्राको एक मनोरम दृश्य

विकी लभ्स मोन्युमेन्ट्स २०१४ मा अपलोड गरिएको फोटो...



फोटोग्राफर/श्रोतः निरोज खड्गी , मितिः ६ सेप्टेम्बर २०१४
सम्बन्धित पृष्ठः विकी लभ्स मोन्युमेन्ट्स


अघिल्ला प्रमुख चित्रहरू: अस्तिको प्रमुख चित्र हिजोको प्रमुख चित्र   प्रमुख चित्र सङ्गालो...
The article is a derivative under the Creative Commons Attribution-ShareAlike License. A link to the original article can be found here and attribution parties here. By using this site, you agree to the Terms of Use. Gpedia Ⓡ is a registered trademark of the Cyberajah Pty Ltd.